bio

शोक वक्तव्य, पार्षद दिलिप लामाको निधन

मितिः २०७३ । ४ । २१

शोक वक्तव्य

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका केन्द्रिय प्रतिनिधि (पार्षद) दिलिप लामाको निधनको खबरले स्तव्ध बनाएको छ ।
ब्लड क्यान्सरबाट पिडित ३२ बर्षिय लामाको उपचारको क्रममा बिहिवार बेलुका ११ बजे कान्तिपुर अस्पतालमा निधन भएको हो । स्वर्गिय लामाको आज स्वयम्भुमा अन्त्यष्टि गरिएको छ । उहाँका श्रीमती र एक नावालक छोरी छन । 
नेपाल पत्रकार महासंघ ललितपुर शाखा यस शोकको घडीमा स्वर्गीय लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त लामा परिवारप्रति समवेदना प्रकट गर्दछ ।


लेखनाथ न्यौपाने
अध्यक्ष

Comments