Press Release

bio

पत्रकार राजु बस्नेतलाई रिहाइको लागि जारी गरिएको प्रेस विज्ञप्ती

२०७५ भदौ २५ प्रेस विज्ञप्ती नेपाल पत्रकार महासंघ ललितपुरका केन्द्रीय सभासद् एवं खोजतलास डटकम र खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ

bio

शोक वक्तव्य, पार्षद दिलिप लामाको निधन

मितिः २०७३ । ४ । २१ शोक वक्तव्य नेपाल पत्रकार महासंघ ललितपुर शाखाका केन्द्रिय प्रतिनिधि (पार्षद) दिलिप लामाको निधनको खबरले स्तव्ध बनाएको छ । ब्लड क्यान्सरबाट पिडित ३२ बर्षिय लामाको

bio

पत्रकार शेषनारायण झा लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण

सिंहदरवार गेटको तस्विर खिँचेको आधारमा समयबोध म्यागजिनका पत्रकार शेषनारायण झा लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाको गंभीर ध्यानाकर्षण भएको छ । सोमबार जेठ १० गते बेलुका